logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त


  • मंगलबार, माघ २९ २०८१

  • काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले सेयर निस्कासन गर्ने भएको छ । प्रति शेयर अंकित मुल्य रु.१०० दरका २० लाख ८० हजार कित्ताले हुन आउने बिस करोड असी लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

    उक्त सेयर निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । जसमा इनर्जीका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय