logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौँ र पाँचथरमा दुई जना मृत फेला

काठमाडौँ र पाँचथरमा दुई जना मृत फेला


  • शुक्रबार, माघ १८ २०८१

  • काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जस्थित देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा हाल वतन नखुलेकी ४५ वर्षीया रिता खड्का बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

    उता पाँचथरको फिदिम नगरपालिका-२ बैरङ्गीस्थित अलैँची बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय