logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोनालिसाले पाउने भइन् आफ्नो छुट्टै कोठा

मोनालिसाले पाउने भइन् आफ्नो छुट्टै कोठा


  • बुधबार, माघ १६ २०८१

  • पेरिस । लियो नार्दो दा भिञ्चीको चर्चित चित्रकला मोनालिसाले आफ्नो छुट्टे कोठा पाउने भएकी छिन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले मंगलबार यो घोषणा गरेका हुन् ।

    लुभ्रे संग्रहालयको मर्मत सम्भार र विस्तार कार्यपछि तस्वीरले आफ्नो छुट्टै कोठा पाउने भएको हो । यसका लागि १० वर्ष कुनु पर्नेछ ।

    संग्राहलयको मर्मत सम्भार र विस्तारको लागि १० वर्षसम्म लाग्ने बताइएको छ । यस परियोजनामा संग्राहलयमा भूमिगत कक्षहरू पनि बनाइने बताइएको छ ।
    यस क्रममा म्याक्रोँले परियोजनाको लागत भने सार्वजनिक गरेका छैनन् । तर यसका लागि ८० करोड यूरोसम्म खर्च लाग्न सक्ने अनुमान गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय