logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा

गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा


  • शुक्रबार, माघ ११ २०८१

  • ललितपुर । ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । ललितपुरको गोदावरी नगरपालिका–२ किटाचौरमा बिहीबार साँझदेखि सुरु भएको डढेलो शुक्रबार नियन्त्रणमा आएको हो ।

    नेपाली सेनासहित सशस्त्र प्रहरी र स्थानीयले डढेलो नियन्त्रणमा लिएका हुन् । सालका रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय