logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

थुनछेक बहस सकियो, रवि भोलि पुनः अदालत उपस्थित हुने

थुनछेक बहस सकियो, रवि भोलि पुनः अदालत उपस्थित हुने


  • बिहिबार, माघ १० २०८१

  • बुटवल । रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय