logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


  • बुधबार, माघ ९ २०८१

  • मकवानपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका ३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    बम्जनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय