logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


  • बुधबार, माघ ९ २०८१

  • चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

    आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय