logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो दुरुपयोग गर्ने किशोर पक्राउ

प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो दुरुपयोग गर्ने किशोर पक्राउ


  • बिहिबार, माघ ३ २०८१

  • काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका श्रीकृष्ण कार्की रहेका छन् ।

    हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १३ मा बस्ने १९ वर्षीय उनलाई साइबर अपराधमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद दिई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले बिहीबार बताएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय