logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

सुन तोलामा १२०० बढ्यो

सुन तोलामा १२०० बढ्यो


  • बिहिबार, माघ ३ २०८१

  • काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।

    बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय