logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

रवि लामिछानेलाई काठमाडौँ परिसर लगियो

रवि लामिछानेलाई काठमाडौँ परिसर लगियो


  • आइतबार, पुष २८ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो ।

    अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय