logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लिङ्देनले भेटे प्रधानमन्त्री

लिङ्देनले भेटे प्रधानमन्त्री


  • शुक्रबार, पुष २६ २०८१

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् ।

    अध्यक्ष लिङ्देनले बिहीबार साँझ प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो’ लिङ्देनले भनेका छन् ।

    राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा निमन्त्रणा दिनेक्रममा लिङ्देनले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय