logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त


  • बुधबार, पुष १७ २०८१

  • काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो ।

    उनी मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय