logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

रास्वपाले स्वीकार गर्‍यो बालेन शाहलगायतसँग गरिएको संवाद

रास्वपाले स्वीकार गर्‍यो बालेन शाहलगायतसँग गरिएको संवाद


  • शनिबार, पुष १३ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग संवाद गरेको स्वीकार गरेको छ ।

    पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देश विकास लागि परिवर्तनकारी शक्तिहरूसँग संवाद निरन्तर हुने बताए । सञ्चारकर्मीहरूले बालेन शाह लगायतसँग रविको पक्षमा मत बनाउन भेटेको हो भन्ने प्रश्नमा उनले सो कुरा बताएका हुन् ।

    सचिवालय बैठक पश्चात पत्रकारहरूसँग कुरा गर्दै उनले भने‚ ‘देश निर्माणका लागि सबैसँग संवाद गर्ने सबैलाई एक ढिक्का बन्नुपर्छ । त्यसैको एक नियमित प्रक्रिया हो ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय