logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ


  • बिहिबार, पुष ११ २०८१

  • रुपन्देही । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापा रहेका छन् ।

    सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय