logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी

एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी


  • बुधबार, पुष १० २०८१

  • काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर एमालेले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो ।

    उनीहरूलाई यसअघि एमालेले स्पष्टीकरण सोधेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय