logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

भक्तपुर बाबुछोरा हत्या प्रकरणमा एक जना प्रहरी नियन्त्रणमा

भक्तपुर बाबुछोरा हत्या प्रकरणमा एक जना प्रहरी नियन्त्रणमा


  • मंगलबार, पुष ९ २०८१

  • काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

    उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय