logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति


  • सोमबार, पुष ८ २०८१

  • काठमाडौँ । डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् । सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    उनका अनुसार संसदीय दलको नेता भने तोकिएको छैन । अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए । दलको नेता भने थप छलफल गरेर तोकिने उनले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय