logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

जनकपुरले उचाल्यो एनपीएलको ट्रफी

जनकपुरले उचाल्यो एनपीएलको ट्रफी


  • शनिबार, पुष ६ २०८१

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले ट्रफी उचालेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेको हो ।

    त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय