logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बारामा कारभित्र एकजना मृत फेला

बारामा कारभित्र एकजना मृत फेला


  • शनिबार, पुष ६ २०८१

  • जनकपुरधाम । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् ।

    बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

    स्थानीयले ती व्यक्तिलाई कसैले गोली हानेर हत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय