logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अहिले सरकार फेरबदल हुँदैनः गगन थापा

अहिले सरकार फेरबदल हुँदैनः गगन थापा


  • शुक्रबार, पुष ५ २०८१

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने दाबी गरेका छन् ।

    शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा जाँदैछन् भन्ने पनि छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा थापाले भने, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन ।’

    साथै, उनले वर्तमान सरकार राम्रोसँग चलेको भएपनि जनताले लिएको आशा अनुुसार डेलिभरी भने हुन नसकेको थापाले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय