logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

रोहितलाई पछि पार्दै पहिलो स्थानमा उक्लिए रवि

रोहितलाई पछि पार्दै पहिलो स्थानमा उक्लिए रवि


  • बुधबार, पुष ३ २०८१

  • इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान बोपारा बुधबार खेलिएको कर्णाली याक्सविरुद्धको ‘एलिमिनेटर’ खेलपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् ।

    कर्णाली याक्सविरुद्ध उनले अर्धशतक पनि बनाए । उनी जारी एनपीएलमा तीनवटा अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । यद्यपि, बोपाराको टोली चितवन राइनोज उपाधि होडबाट बाहिरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय