logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रमोद खरेलको ‘हारिसकें’मा पूजा शर्मा र बादल(भिडियोसहित)

प्रमोद खरेलको ‘हारिसकें’मा पूजा शर्मा र बादल(भिडियोसहित)


  • मंगलबार, पुष २ २०८१

  • गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । यो गीतलाई बादल घिमिरेले लेखेका हुन । ऋषि खड्काको संगीत रहेको उक्त गीतमा एरेन्ज विशाल निरौलाको रहेको छ ।

    निकेश खड्का निर्देशित गीतको भिडियोमा पूजा शर्मा, बादल घिमिरे र कृष्ण पोखरेल फिचर्ड छन् । भिडियोमा प्रेमिल पल र बिछोडको पीडाको कथा प्रस्तुत गरिएको छ ।

    भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ । गीत ‘कृष्ण पोखरेल अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय