logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

४०० ले बढ्यो सुनको मूल्य

४०० ले बढ्यो सुनको मूल्य


  • सोमबार, पुष १ २०८१

  • काठमाडौं । आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

    सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।

    यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय