logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै


  • आइतबार, मंसिर ३० २०८१

  • काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ रोजेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएका काठमान्डु लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय