logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • बिहिबार, मंसिर २७ २०८१

  • कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय