logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो


  • बिहिबार, मंसिर २७ २०८१

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

    एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।

    १९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय