logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

देउवा निवासमा कार्यसम्पादन समिति बैठक जारी

देउवा निवासमा कार्यसम्पादन समिति बैठक जारी


  • सोमबार, मंसिर २४ २०८१

  • काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्री कार्यसम्पादन समिति बैठक जारी छ ।

    सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा कार्यसम्पादन समिति सदस्यहरूको उपस्थिति रहेको छ ।

    प्रधानमन्त्रीको चीन भ्रमण पश्चात् बसेको बैठकमा बीआरआई सम्झौता छलफलको विषय छ । यस्तै कोशी प्रदेशमा शेखर कोइराला समूहबाट भएको भेला लगायत पार्टीको समसामयीक विषयमा छलफल भइरहेको बुझिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय