logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर


  • मंगलबार, मंसिर १८ २०८१

  • बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ । ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्नेछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय