logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ


  • आइतबार, मंसिर १६ २०८१

  • काठमाडौँ । चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् ।

    आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,जर्मनीका लागि डा। शैल रुपाखेती, अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सहभागी थिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय