logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भक्तपुरमा सवारी दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

भक्तपुरमा सवारी दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर


  • बिहिबार, मंसिर १३ २०८१

  • भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ ।

    प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय