logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्‍याली

राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्‍याली


  • शनिबार, मंसिर ८ २०८१

  • काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्‍याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा सो पार्टीले काठमाडौँमा र्‍याली निकालेको हो ।

    सभाअघि निस्किएको र्‍याली सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ । सभालाई नेकपाका अध्यक्ष विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा विभिन्न जिल्लाबाट मानिसहरू उपस्थित भएका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय