logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सीआइबीले समात्यो दुर्गा प्रसाईँलाई

सीआइबीले समात्यो दुर्गा प्रसाईँलाई


  • मंगलबार, मंसिर ४ २०८१

  • काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

    सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय