logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कीर्तिपुरको मेयरमा कांग्रेसबाट डंगोलले गराए उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा कांग्रेसबाट डंगोलले गराए उम्मेदवारी दर्ता


  • आइतबार, मंसिर २ २०८१

  • काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि डंगोलले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    यस्तै कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्षमा कांग्रेसबाट इच्छा महर्जन र ४ नम्बर वडा अध्यक्षमा राजेन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

    मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ । आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहका ४२ पदका लागि मतदान हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय