logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैनः गृहमन्त्री लेखक

५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैनः गृहमन्त्री लेखक


  • शुक्रबार, कार्तिक ३० २०८१

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद नरहेको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकार र संसदीय समितिले ढिलो गर्दा संसदबाट प्राप्त कानुन नबनेको बताएका हुन् ।

    मन्त्री लेखकले विधेयक समय सीमाभित्र बनाउनु पर्ने पनि बताए । उनले भने, ‘समितिमा गएको विधेयक सीमाभित्र संशोधन भएर आएन भने जुन रूपमा समितिमा प्रवेश गरेको छ त्यही रूपमा अघि बढाऔँ ।’

    मन्त्री लेखकले समितिबाट विधेयक संशोधन भएर आएन भने मूल विधेयक अघि बढ्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय