logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एक्लै उपनिर्वाचन लड्ने माओवादी केन्द्रको निर्णय

एक्लै उपनिर्वाचन लड्ने माओवादी केन्द्रको निर्णय


  • सोमबार, कार्तिक २६ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

    यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उनले बताए । उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय