logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त

नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त


  • आइतबार, कार्तिक २५ २०८१

  • काठमाडौं । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।

    संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय