logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रास्वपाको केन्द्रीय समिति बैठक जारी

रास्वपाको केन्द्रीय समिति बैठक जारी


  • शनिबार, कार्तिक २४ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

    बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल भइरहेको बताइएको छ ।

    साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय