logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण


  • शनिबार, कार्तिक २४ २०८१

  • काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

    विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेका छन ।

    यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।

    जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय