logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

राष्ट्रपति पौडेलले दिए अस्ताउँदो सूर्यलाई अर्घ

राष्ट्रपति पौडेलले दिए अस्ताउँदो सूर्यलाई अर्घ


  • बिहिबार, कार्तिक २२ २०८१

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले छठको पूजा गरेका हुन् ।

    छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि सुरु भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय