logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्कियो

धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्कियो


  • बुधबार, कार्तिक २१ २०८१

  • काठमाडौं । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् ।

    मुग्लिनकाठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् ।

    दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय