logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना


  • सोमबार, कार्तिक १९ २०८१

  • काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

    उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

    ९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय