logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ


  • सोमबार, कार्तिक १९ २०८१

  • काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

    आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय