logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अराजकता मच्चाउन खोजिएको छ, यसलाई मौलाउन दिँदैनौंः प्रधानमन्त्री ओली

अराजकता मच्चाउन खोजिएको छ, यसलाई मौलाउन दिँदैनौंः प्रधानमन्त्री ओली


  • मंगलबार, कार्तिक १३ २०८१

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन् ।

    मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताएका हुन् ।

    उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोशिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय