logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट

गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट


  • मंगलबार, कार्तिक १३ २०८१

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको हो ।

    भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय