logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने

नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने


  • आइतबार, कार्तिक ४ २०८१

  • काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

    चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ ।

    बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय