logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पोखरामा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

पोखरामा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी


  • आइतबार, कार्तिक ४ २०८१

  • काठमाडौँ । पोखरामा रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ । निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ ।

    प्रहरीले भीडलाई अघि बढ्न दिएको छैन भने प्रदर्शनकारीले चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

    रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्नै लागिएको बेला चर्को प्रदर्शन भएको हो । रास्वपाका प्रदर्शनकारीले सहिद चोकमा प्रदर्शन गरिरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय