logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला


  • बिहिबार, कार्तिक १ २०८१

  • काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

    नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् ।

    प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय