logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आजदेखि सरकारी कार्यालय खुल्दै, सकियो दसैँ बिदा

आजदेखि सरकारी कार्यालय खुल्दै, सकियो दसैँ बिदा


  • मंगलबार, असोज २९ २०८१

  • काठमाडौँ । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।

    सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।

    यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।

    जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय