logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लुम्बिनीका प्रदेश प्रमुखले पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता गरे विधेयक

लुम्बिनीका प्रदेश प्रमुखले पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता गरे विधेयक


  • बुधबार, असोज २३ २०८१

  • काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेयक राय सुझाव सहित प्रदेश सभामा फिर्ता पठाएका छन् । पुनर्विचारका लागि भन्दै प्रदेश सभामा विधेयक फिर्ता गरेका हुन् ।

    प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय