logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वैवाहिक बन्धनमा बाँधिए गायक अर्जुन सापकोटा

वैवाहिक बन्धनमा बाँधिए गायक अर्जुन सापकोटा


  • बुधबार, असोज २३ २०८१

  • काठमाडौँ  । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश  गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् । बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् ।  यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

    दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ । सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो । गायक सापकोटाको ‘पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय